बिद्युतीय बिजक सफ्टवेयर
आन्तरिक राजस्व विभागमा सूचिकृत निःशुल्क र सहज इ-बिलिंग सफ्टवेयर
विशेषताहरू
व्यवसायिक प्रक्रियालाई स्वचालित बनाउनुहोस्
जुनसुकै ठाउँमा भए पनि — काठमाडौँमा रहेको खाद्यान्न पसल, पोखरामा रहेको लुगाको पसल वा विराटनगरमा रहेको सेवा आधारित व्यवसाय — याे सफ्टवेयरले बिलिङ्गलाई सजिलो बनाउँछ। हाते इनभोइसिङ्गबाट छुटकारा पाउनुहोस् र डिजिटल बिलिङ्गको प्रयाेग गर्नुहोस् ।
- बिक्री तथच मालसामान व्यवस्थापन
- रसिद र भुक्तान
- आय, व्ययको तथा लेखा विवरण
- अडिट/भ्याट रिपोर्टहरू
मूल्य योजना
तपाईंको आवश्यकता अनुसार उपयुक्त योजना छान्नुहोस्
*मूल्यहरू कर रहित हुन्। लागू हुने कर थप हुनेछ।
प्रारम्भिक
नि:शुल्क
- स्वीकृति सहयोग
- सामान्य बिल डिजाइन
- केन्द्रिय विजक प्रणालीमा आवद्दता
- अडिट/निरीक्षण रिपोर्ट
- डाटाबेस ब्याकअप
उच्चतर
रु ५०० / महिना
- प्रारम्भिकको सबै +
- ब्रान्ड अनुसार बिलको डिजाइन
- २४/७ ग्राहक सेवा
- लेखा प्याकेज
सर्वोत्कृष्ट
सम्पर्क गर्नुहोस्
- उच्चतरको सबै +
- एआई सहायक
- शाखा व्यवस्थापन
- बहुमुद्रा प्रयाेग
- आवश्यकता अनुसार परिमार्जन
समान्यतया साेधिने प्रश्नहरू
हो, याेे सफ्टवेयर नि:शुल्क हो । हामीसँग प्रिमियम सुविधाहरू पनि उपलब्ध छन् जसकालागि अतिरिक्त शुल्कमा आधारित लाग्दछ ।
हो, याे सफ्टवेयरले आन्तरिक राजस्व विभागका मापदण्डहरूसँग पूर्ण पालना गर्दछ।
तपाईं हाम्रो ग्राहक सहयोग टोलीसँग support@bizpro.com.np, info@fintechnepal.com मा ईमेल गरेर वा ९८५१११०९५३ फोन गरेर सम्पर्क गर्न सक्नुहुन्छ।
दर्ता गर्नुहोस् मा क्लिक गरेर, आवश्यक बिबरण भरेर, दिईएको निर्देशन पालना गरेर सुरू गर्न सकिन्छ।
ई-बिलिङ्गका चरणहरू
बिद्युतीय बिजकका चरणहरू
दर्ता गर्नुहोस्
आधारभूत जानकारी दिइ सजिलै खाता बनाउनुहोस् ।
कागजात पेश गर्नुहोस्
दिईएको निर्देशन पालना गरी आन्तरिक राजस्व विभागमा आवश्यक कागजात पेश गर्नुहोस्।
स्वीकृति लिनुहाेस्
नेपालको आन्तरिक राजस्व विभागबाट आवश्यक अनुमति प्राप्त गर्नुहोस्।
बिलिङ्ग सुरु गर्नुहोस्
हाते इनभोइसिङ्गबाट छुटकारा पाउनुहोस् र डिजिटल बिलिङ्गको प्रयाेग गर्नुहोस् ।